SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०६:०९ PM · 1 मिनेट पढाइ

यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार

दुबई, भदौ २७ गते । यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ ।