तिम्बुङ पोखरी परिसरमा गुञ्जियो च्याब्रुङ (फोटो फिचर)
साहारा लिम्बूफुङ्लिङ, भदौ २७ गते । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पर्ने तिम्बुङ पोखरी क्षेत्रमा पहिलो पटक केःलाङ (च्याब्रुङ) प्रदर्शन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
