SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

खोरमा अड्किएको चितुवाको उद्धार

गणेश खनालअर्घाखाँची, भदौ २७ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ मकैडाँडामा कुखुराको खोरमा अड्किएको चितुवाको सुरक्षित उद्धार गरिएको छ ।