SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०५:२८ PM · 1 मिनेट पढाइ

चार हजार दुई सय मिटरको उचाइमा केःलाङ प्रस्तुत

चन्द्र पन्दाकताप्लेजुङ, भदौ २७ गते । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ ।