SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

कांग्रेसको इतर समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । समूहले पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ ।