दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क
विष्णुप्रसाद पोखरेल दमक, भदौ २७ गते । इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
