SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

उत्तरी गोरखाका तीन गर्भवतीको हेलिकप्टरबाट उद्धार

गुणबहादुर रोका गोरखा, भदौ २७ गते ।  डेलिभरीको अनुमानित मिति गुज्रिएको दश दिनसम्म पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका तीन गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।