तीज मनाउन माइत जाँदै गर्दा दुर्घटनामा महिलाको मृत्यु
शंकर केसीसल्यान, भदौ २७ गते । सल्यानको त्रिवेणी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा तीज मनाउन माइत जाँदै गर्नुभएकी एकजना महिलाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
