बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
काठमाडौँ, भदौ २७ गते । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
