SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

सल्यान जीप दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

शंकर केसी,सल्यान, भदौ २७ गते । सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।