SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

सिदिङवाको पर्यटन दूतमा अमिर

साहारा लिम्बूफुङलिङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई पर्यटन दूत घोषणा गरेको छ ।