SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित

ख्वप (भक्तपुर), भदौ २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ ।