सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा रहेका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
