SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

शिवमहिमायुक्त खण्डकाव्य

प्राणीका व्यवहारमा देखा पर्ने पशुत्वभावनाबाट उसलाई मुक्त गर्न सक्ने पशुपतिलाई नेपाल र नेपालीले आफ्नो आराध्यदेव मान्दै आएका छन् ।