SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

नवलपुरमा दुई बस ठोक्किँदा १८ जना घाइते

बोमलाल गिरीनवलपुर, भदौ २७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा दुईवटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।