SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

वाणी [कथा]

वाणी चन्चले, चुलबुले स्वभावकी थिई । साथीहरू पनि प्रशस्तै थिए । घरकी कान्छी छोरी भएकाले पनि होला, ऊ अलि पुलपुलिएकी पनि थिई । घरमा उसलाई सबैले माया गर्थे ।