बाढीमा बेपत्ता दम्पतीको कुशको शव बनाएर दाहसंस्कार
राजन रावतहुम्ला, भदौ २७ गते । रसुवाको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका हुम्लाका दुई जनाको कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
