बगरबाट बौरिँदै...
हिमाली खोचबाट सुसाइरहने भोटेकोशी नदी गत भदौ १० गते गर्जिन पुग्यो । यसरी गर्जियो कि त्यसले आफ्नो बाटो मात्र बिर्सेको थिएन, त्रिशूली कोरिडोरको अस्तित्व नै मेटाउने प्रण लिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
