पोखरा बसपार्कका भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढाइँदै
फडिन्द्र अधिकारी लेखनाथ, भदौ २७ गते। पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
