SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

विभिन्न मुलुकबाट राहत सहयोग आउने क्रम जारी

 काठमाडौँ, भदौ २७ गते । भोटेकोशी हिमबाढी पीडितको लागि संयुक्त अरब इमिरेट्स(युएइ)ले पठाएको पाँचौ चरणको राहत सहयोग नेपाल आइपुगेको छ ।