आउँला आमा तिजमा (कविता)
आउँला आमा तिजमा छमछमी नाचौँला बारुले यो कम्मरलाई चट्ट भाँचौँलाआउँला आमा तिजमा...दुःख गरी हुर्काई बढाई शिखरमा टेकायौमेरा सारा पीर व्यथा सबै मेटायौ आउँला आमा तिजमा...आउँला आमा तिजमा...
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
