SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सल्यानमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

शंकर केसीसल्यान, भदौ २७ गते । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।