बाजुरामा कोदो उत्पादन बढ्दै
शेरबहादुर सार्कीबाजुरा, भदौ २७ गते । बाजुरामा पछिल्लो समय कोदो उत्पादन बढ्दै गएको छ । विगतमा कोदो खेती गर्न छाडेका यहाँका किसान अहिले पुनः कोदो खेती गर्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
