SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

जलविद्युत् आयोजनाको सुरक्षार्थ पूर्वसूचना प्रणाली

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला),भदौ २७ गते । दार्चुलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने भएको छ ।