SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

बहिरा विद्यालयको छात्रावासमा किशोरी मृत फेला

रामकृष्ण बोहराबागलुङ, भदौ २७ गते । धवलागिरि बहिरा आवासीय विद्यालयको छात्रावासमा एक किशोरी मृत फेला परेपछि बागलुङ बहिरा सङ्घले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।