SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी सवारी सञ्चालन

काठमाडौँ, भदौ २७ गते । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।