SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

शारदा पुस्तकालय पुनः सञ्चालन

गोरखापत्र समाचारदाताललितपुर, भदौ २७ गते । ललितपुर महानगरपालिकाले २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ ।