बेँसीशहर–चामे सडकमा यातायात प्रभावित हुने
यदुप्रसाद भट्टमनाङ, भदौ २७ गते । बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको धारापानी क्षेत्रमा सडक ढलान कार्य भइरहेकाले यातायात आवागमन प्रभावित हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
