SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

माझी बस्तीमा एकीकृत स्वास्थ्य शिविर

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २७ गते । बागलुङ नगरपालिका–१२ माझी बस्तीमा एक दिने एकीकृत स्वास्थ्य शिविर गरिएको छ ।