तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २७ गते । रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
