SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

शव पहिचानमा ‘फेस ट्याप’ प्रविधि

शम्भु दङ्गाल काठमाडौँ, भदौ २७ गते । गत भदौ १० गते भोटेकोशी हिमबाढीपछि फेला परेका शव पहिचानका लागि नेपाल प्रहरी आफैँले बनाएको ‘फेस ट्याप’ एआई प्रविधि प्रयोगमा ल्याइएको छ ।