SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

विपतमा पनि साल्ट ट्रेडिङको सहज आपूर्ति

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २७ गते । साल्ट ट्रेडिङ कर्पोरेसनले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति शृङ्खलालाई नियमित राख्दै आएको छ ।