SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

चार हिमतालको पानी घटाइने

काठमाडौँ, भदौ २७ गते । उच्च जोखिममा रहेका नेपालका हिमतालमध्ये चार वटा ठुला हिमतालको पानी घटाउने गृहकार्य सरकारले सुरु गरेको छ ।