SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

आर्थिक सुधारका लागि प्रधानमन्त्रीसँग विनोद चौधरीका ५ मुख्य प्रस्ताव

काठमाडौं । नेपालका प्रमुख उद्यमी विनोद चौधरी प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेट गरेका छन् । आज प्रधानमन्त्री कार्यालयमा चौधरी सहितका व्यवसायीले भेट गरेका हुन् । चौधरीले प्रधानमन्त्री समक्ष देशको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, लगानीको वातावरण सिर्जना गर्न र नीतिगत सुधारका लागि प्रधानमन्त्रीसमक्ष पाँच वटा दूरगामी एवं रणनीतिक प्रस्तावहरू अघि सारेका छन् ।