रास्वाले ‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ’राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माणका लागि ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीको महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।
