SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ, भदौ २६ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।