SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०६:१४ PM · 1 मिनेट पढाइ

पहाडबाट निरन्तर धुवाँको मुस्लो, सरकारले अध्ययन टोली पठाउने

नवलपुर, भदौ २६ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर–६ प्लेगास्थित घाँगी भिरबाट निरन्तर बारुदकोजस्तो गन्ध आउने धुवाँ निस्किइरहेको छ ।