हालसम्म ४ हजार १ सय ३७ जनाको हवाई उद्धार : नेपाली सेना
काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १ सय ३७ जनाको उद्धार गरिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
