SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०६:५३ PM · 1 मिनेट पढाइ

जंगलमा भरुवा बन्दुक फेला

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २६ गते । जंगलमा बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।