काठमाडौं महानगरका पूर्व इन्जिनियर महतो परिवारविरुद्ध अख्तियारको सम्पत्ति शुद्धीकरण मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीसहित उनकी श्रीमती, साली र साडुभाइविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
