एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् । शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका हुन् ।
