SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड बढी लाग्ने

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।