SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू

रसुवामा आएको बाढीले घर–आँगन मात्र बगाएन, सयौँ परिवारको सुरक्षित भविष्यको आशासमेत बगाइदियो। ज्यान जोगाउन घर छाडेका बाढीपीडित अहिले उद्धारपछि काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा छन् । तर कहाँ जाने, के खाने र रात कसरी कटाउने भन्ने चिन्ता उनीहरूमा छ ।