SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

युनाइटेड नेपाली डायस्पोराद्वारा दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ २६ गते। युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५५५ रुपियाँ सहयोग गरेको छ ।