अभावको मौका छोपी ग्यास कालोबजारी गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौं । ग्यास बिक्रेता महासंघले संकटको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई कारबाही गर्न माग गरेको छ । बजारमा ग्यासको अभाव भइरहेका बेला कृतिम अभाव सिर्जना गरी बढी मूल्य लिएर वितरण गरेको आरोपमा केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
