खोपको महत्व तल्लोस्तरसम्म बुझाउनु पर्छ : सभामुख यादव
धर्बेन्द्र झा जनकपुरधाम, भदौ २६ गते । मधेश प्रदेशका सभामुख रामआशीष यादवले मानव जीवनमा खोपको निकै महत्व रहेको चर्चा गदै तल्लो स्तरसम्म खोपको महत्व बुझाउनु पर्ने बताउनु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
