SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् ।