बाढीपीडितका लागि मनहरीको ४१ लाख ८७ हजार सहयोग
अनिल पराजुलीहेटौँडा, भदौ २६ गते । मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
