सडक छेउका खाली जग्गामा बेसार खेती विस्तार
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २६ गते । सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
