SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

काठे पुलकै भरमा बेँसीसहर-चामे सडक

लमजुङ, भदौ २६ गते । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् ।